पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

28

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं, १८ बैशाख
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको हो ।
त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको निगमले जानकारी गराएको छ ।
जस अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य १ रुपैयाँले घटेको छ ।
Leave A Reply

Your email address will not be published.