मधेशसमाचार

फतुवा बिजयपुर २ का वडा अध्यक्ष संजयद्वारा बाढीले भत्काएको बाटोलाई धमाधम मर्मत गराउदै

रूपेश यादव

राैतहट, ०१ असाेज

फतुवा बिजयपुर नगरपालिका वडा नम्बर २ का वडा संजय यादव ( अनिरुद्ध ) द्वारा बाढीले भत्काएको बाटोहरुलाई तिव्र रुपमा मर्मत गराएका हुन।

यहि असाेज १८ र १९ गते भएको अविरल बर्षाका कारण देश भरीनै धेरै जनधनको छति पुर्याएका थियोे ।

त्यसतै वडा नम्बर अन्तर्गतका बिभिन्न ठाउँ ठाउँमा बाटाे टुटेको थियो त्यसैलाई शुभ दिपावली तथा छठपर्वकाे समय नजिकीदै गएकाेले वडा अध्यक्ष यादवले आफ्नो वडा भित्रका बिभिन्न स्थानमा टुटेको बाटाेलाई फेरि सुचारु गराउनु उदेश्यले तथा वडाबासिन्दालाई आवत जावत गर्न धेरै कठिनाइ भएको भन्दै मर्मत कार्यलाई अगाडि बढाएको बताए।

वडा अध्यक्षद्वारा बाटाेकाे मर्मत सम्भार कार्य भई पुन्न सुचारु हुदा वडा बासीहरुले भने आफ्नो वडामा यस्ता जन्ताकाे सेवक पाएका हुदा आफुहरु आफैमा गर्व महसुस गर्छु।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button