मधेशसमाचार

छठ पर्वको अवसरमा आयोजना गरीएको रक्तदान कार्यक्रममा पाँच महिला सहित ५५ जना सहभागी 

कलैया , ०९ कार्तिक

तराई मधेसको ठुलो पर्व छठ पर्वको अवसरमा बाराको कलैया उपमहानगरपालिका वडा न १८ पतौरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

श्रीराम जानकी मन्दिर ब्यवस्थापन समिती कलैया उपमहानगरपालिका बारा द्वारा गरिएको रक्तदान कार्यक्रममा पाँच महिला सहित ५५ जना रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह लगायत पतौराका स्थानीयवासिको उल्लेखनीय उपस्थिति रहेको स्थानीय पारस पटेलले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button