मधेशसमाचार

पोखरिया–३ बसन्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राजन कुमार बानियाँ

बीरगंज, ०३ माघ

पर्साको पोखरिया नगरपालीका वडा नम्बर ३ स्थित रहेको बसनतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी पोखरिया नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा पोखरिया नगरपालीका ,कालिकामाई गाउपालीका ,जगरनाथपुर गाउपालीका , तथा धोबीनी गाउपालीका लगायत अन्य गाउँ ठाउँका विभिन्न पार्टीमा आवद मतदाताहरु आवद रहेका पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।

पार्टी प्रवेस कार्यक्रमा प्रवेस गर्ने मतदाताहरुमा विशेष गरी युवा , महिला ,पुरुष किसोर ,किसोरी लगायत बुद्धिजीवी नागरिक समाजका अगुवा निर्वाचित जनप्रतिनिधि, कार्यपालीका सदस्य, अधिवक्त जस्ता नेतृत्व पँगतीमा रहेका मतदाता तथा नेता कार्यक्रताहरुहेका छन ।

 

पोखरिया नगरपालीकाको कार्यपालीका सदस्य चुनी देवी विन, पोखरिया नगरपालीकाको कानुनी सलाहकार हरिशँकर प्रसाद चौहान ,कालीकामाई गाउपालीका वडा नम्बर १ को वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया,योगेन्द्र प्रसाद कुर्मी, खलिल खान,किसान पटेल ,महमुद मियाँ, कनाई साह कानु ,सन्तोष ठाकुर ,जितेन्द्र प्रसाद ,अर्मिका चौहान ,पारस प्रसाद चौरसिया ,अनिरुद्ध माझी,नरेस माझी, सुकट माझी ,गोपाल पासवान,रामनाथ माझी,रादेव माझी, मनेजर मियाँ, राजेन्द्र मुखिया विन, विजय मुखिया विन, सारदा देवी माझी,लालमुनी देवी माझी ,चमेली देवी माझी लगायत सैकडौँ मानिसहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।

पर्सा क्षेत्र नम्बर ४ मा विभिन्न पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरुको लर्कोनै लागेको देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेहरुका अनुसार बाजे ,बुवा,र हाम्रा तिन पुस्ताले एउटै ब्यक्तीलाई दिदैआएका मत आज सम्म खेर गएको अब हामी परिवर्तन गर्ने प्रतिवद्ध भएका छौ परिवर्तन गरेरै छाडने छौँ उनिहरुले बताएका हुन ।

प्रदिप कुमार पटेलको सभापतीत्वमा भएको पार्टी प्रवेश कार्यक्रममा प्रमोद कुमार सहनी ,रमन श्रीवास्तव, प्रसुराम साह कानु , सोनालाल पटेल ,मनोज प्रसाद कुर्मी, जितेन्द्र मिश्रा ,टेकबहादुर साक्या ,प्रियाँका पटेल,सुरेस यादव ,लालन पटेल ,दिनेश पटेल, मनु मुखिया विन ,बिनय प्रसाद साह, इमतियाज आलम लगाएतकाहरुले मन्तब्य राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button