मधेशसमाचार

प्रभु साह नेतृत्वको आम जनता पार्टी लाई ठूलो १७ नेताको सामूहिक राजीनामा

प्रभु साह नेतृत्वको आम जनता पार्टी लाई ठूलो १७ नेताको सामूहिक राजीनामा

राजकुमार यादव

रौतहट , ०१ भाद्र

 

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा उपाध्यक्ष ज्ञानेन्द्र कुमार तामाङसहित १७ जना नेताले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेहरूले पार्टीको साधारण सदस्यता समेत परित्याग गरेका छन्।

 

राजीनामा दिने नेतामध्ये केन्द्रीय सचिव नरायण प्रसाद पाण्डे, बागमती प्रदेश अध्यक्ष तथा स्थायी समिति सदस्य रमेश थपलिया, सागर पाण्डे, केन्द्रीय सदस्य विनोद ढकाल, विमला विश्वकर्मा, नरायण खड्का, सुन्दर श्रेष्ठ, उस्मान खान, भरत कुमार श्रेष्ठ र योगेन्द्र मण्डललगायत रहेका छन्।

 

पार्टीभित्रको आन्तरिक असन्तुष्टिले ठूलो संख्यामा शीर्ष तहका नेताहरू बाहिरिएपछि आजपा थप कमजोर हुने आँकलन गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button