मधेशसमाचार

ग्लाेबल ग्लाेरी कन्सल्टेन्सीका संचालकद्वारा पुर्व मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई काठमाडौंमा भव्य सम्मान

रूपेश यादव 

सर्लाही २२ कार्तिक

ग्लाेबल ग्लाेरी कन्सल्टेन्सी प्राईभेट लिमिटेडका संचालक साेनु कुश्वाहाले नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश संसाद एवं मधेस प्रदेशका पुर्व मन्त्री बिरेन्द्र प्रसाद सिंहलाई काठमाडौंमा भव्य सम्मान गरिएकाे हाे। 

आज शनिबारका उक्त कन्सल्टेन्सीकाे कार्यालयमा बाेलाई सम्मान गर्ने क्रममा बाेल्दै “ याे माटाे हाम्रो अस्था हाे , हजारौं बर्षकाे एतिहास, विर पुर्खाहरुकाे बलिदान र नेतृत्वकाे सपना समेटिएको धराेहर हाे – त्यसैले अब सर्लाही क्षेत्र नम्बर-४ मा प्रतिनिधिसभामा जन्ता तपाईकाे साथमा रहेकोले अब जन्ताकाे माग अगाडि बढनु आवश्यकता रहेको देखिन्छ´´

पुर्वी मन्त्री सिंहले आफ्नो कार्यकालमा आफ्नो क्षेत्रमा शिक्षा , स्वास्थ्य , खानेपानी , पुर्वधार लगाएतका थुप्रै कामहरु गराएको संगै आफु नेता नभई जन्ताकाे सेवक बनेर काम गर्दै आएका नेपाली कांग्रेश मधेस प्रदेशका सूचना तथा संचार बिभागका सचीव निकेश त्रिपाठीले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button